Official Website For Avenues Television :: खबर भित्रको खबर :: News From Nepal As It Happens

समाचार संग्रह » 2010 » September

दुर्घटनामा परेको अग्नि एअर विमानको व्ल्याकबक्स भेटियो, अनुसन्धानका लागि प्राविधिक टोली आज घटनास्थल जाँदै
दुर्घटनामा परेको अग्नि एअर विमानको व्ल्याकबक्स भेटियो, अनुसन्धानका लागि प्राविधिक टोली आज घटनास्थल जाँदै 
भाद्र १६, २०६७ बुधवार ०७:१६:२५ [६ दिन ५० मिनेट पहिले]
भदौं आठ गते मकवानपुरको शिखरपुर–२ बस्तीपुरमा दुर्घटना भएको अग्नी एयरको ब्ल्याक बक्स फेला परेको छ। ब्ल्याक बक्स खोजीका लागि दुर्घटनास्थलमा रहेका प्रहरी निरीक्षक रामकृष्ण सापकोटाले त्यसको पुष्टि गर्नुभएको छ। जहाज खसेर बनेको खाल्डो एक्साभेटरले खन्दा ......
पुरा समाचार 
इराकमा बाह्र जना नेपाली क्रुरतापूर्वक हत्या भएको दिनको रुपमा भदौं सोह्रलाई सम्भि्कदै, रोजगारमा खाडी मुलुक गएका मानिसहरुको स्थिति अझै जोखिमपूर्ण
इराकमा बाह्र जना नेपाली क्रुरतापूर्वक हत्या भएको दिनको रुपमा भदौं सोह्रलाई सम्भि्कदै, रोजगारमा खाडी मुलुक गएका मानिसहरुको स्थिति अझै जोखिमपूर्ण 
भाद्र १६, २०६७ बुधवार ०७:१८:०५ [६ दिन ४९ मिनेट पहिले]
इराकमा बाह्र नेपालीको हत्या भएको दिन भदौ सोह्र गते, जुन दिनलाई कालो दिनको रुपमा स्मरण गरिन्छ। असुरक्षित मानिएको इराकमा अझै पनि गैरकानूनी रुपमा नेपालीहरु जाने क्रम रोकिएको छैन। बरु चालिस हजार भन्दा बढी नेपालीहरुको रोजगारीको ......
पुरा समाचार 
स्थानीय बासिन्दाले माओवादीको अवरोधको विरोध गरेपछि  पूर्व युवराज्ञी हिमानी शाहद्धारा  खानेपानी आयोजनाको सामग्री हस्तान्तरण
स्थानीय बासिन्दाले माओवादीको अवरोधको विरोध गरेपछि पूर्व युवराज्ञी हिमानी शाहद्धारा खानेपानी आयोजनाको सामग्री हस्तान्तरण 
भाद्र १६, २०६७ बुधवार ०७:४६:१६ [६ दिन २० मिनेट पहिले]
 पूर्व युवराज्ञी हिमानी शाहले दोलखाको नाम्दु गाउँ विकास समितिको मार्वु गाउँमा खानेपानीको अभाव नहोस् भन्ने कामना गर्नुभएको छ। दोलखाको नाम्दु गाविसमा राष्ट्रिय सरोकार मञ्चले आज आयोजना गरेको खानेपानी आयोजनाको सामग्री हस्तान्तरण कार्यक्रममा पूर्व युवराज्ञीले मार्वु ......
पुरा समाचार 
सुदूरपश्चिमको महत्वपूर्ण संस्कृति मानिने गौरापर्व आइतबारबाट सुरु
सुदूरपश्चिमको महत्वपूर्ण संस्कृति मानिने गौरापर्व आइतबारबाट सुरु 
भाद्र १६, २०६७ बुधवार ०८:४८:११ [५ दिन २३ घण्टा १९ मिनेट पहिले]
यतिबेला सुदूरपश्चिमका गाउँ वस्ती र धार्मिक स्थल गौरा पर्वमय भएका छन्। पञ्चमीका दिन पाँच प्रकारका अन्न केराउ, गहत, गहुँ, मास र गुराँस भिजाइ बिरुडा बनाउँदै गौरा पर्वको औपचारिक सुरुवात हुन्छ। बिरुडालाई व्रत बसेका महिलाले नजिकको ......
पुरा समाचार 
 मिस नेपाल दुई हजार दशको आयोजना आज हुँदै, प्रतियोगितामा अठार प्रतिस्पर्धी सामेल
मिस नेपाल दुई हजार दशको आयोजना आज हुँदै, प्रतियोगितामा अठार प्रतिस्पर्धी सामेल 
भाद्र १६, २०६७ बुधवार १०:०२:५१ [५ दिन २२ घण्टा ४ मिनेट पहिले]
यसबर्षको मिस नेपाल प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आज हुँदैछ। डावर नेपालको प्रायोजनमा हिडेन ट्रेजरको आयोजनामा मिस नेपाल २०१० हुन लागेको हो। सन् १९९४ देखि लगातार भइरहेको मिस नेपाल प्रतियोगिता माओवादी सम्बद्ध महिलावादी संस्थाको बिरोधका कारण सन् ......
पुरा समाचार 
बीस गतेसम्ममा सहमति नभए प्रधानमन्त्रीको निर्वाचन प्रक्रियाबाट माओवादी बाहिर निस्कने अध्यक्ष दाहालको स्पष्टोक्ति
बीस गतेसम्ममा सहमति नभए प्रधानमन्त्रीको निर्वाचन प्रक्रियाबाट माओवादी बाहिर निस्कने अध्यक्ष दाहालको स्पष्टोक्ति 
भाद्र १६, २०६७ बुधवार १०:१६:१७ [५ दिन २१ घण्टा ५० मिनेट पहिले]
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भदौ बीस गते अगावै राजनीतिक सहमति हुने बताउनुभएको छ। आफ्नै निवास नयाँबजारमा सन्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले बीसगते भित्र प्रधानमन्त्री चयनका विषयमा प्रमुख दलहरुबीच सहमति हुन नसके आफ्नो पार्टी ......
पुरा समाचार 
सोह्रौं एसियाली खेलकुदमा सहभागी हुने कराँते खेलाडीको छनौंटमा पुनः विवाद
सोह्रौं एसियाली खेलकुदमा सहभागी हुने कराँते खेलाडीको छनौंटमा पुनः विवाद 
भाद्र १६, २०६७ बुधवार १२:२०:०२ [५ दिन १९ घण्टा ४७ मिनेट पहिले]
चीनमा हुने सोह्रौं एसियाली खेलकुदको लागि कराँते तर्फको खेलाडी छनौटमा पुनः विवाद उत्पन्न भएको छ जसको कारण आज हुने भनिएको अन्तिम चरणको छनौट प्रतियोगिता पनि स्थगित भएको छ। सुरुवाती चरणदेखि नै महासंघका सबै संघलाई छनौटमा ......
पुरा समाचार 
नेप्सेमा पाँच दशमलब पाँच आठ अंकको गिरावट, आधिकारिक मूल्य नआएका कारण सुन बजार असंतुलित
नेप्सेमा पाँच दशमलब पाँच आठ अंकको गिरावट, आधिकारिक मूल्य नआएका कारण सुन बजार असंतुलित 
भाद्र १६, २०६७ बुधवार १४:०३:५४ [५ दिन १८ घण्टा ३ मिनेट पहिले]
  मंगलबार शेयर बजार नेप्से परिसूचकमा पाँच दशमलब पाँच आठ अंकले कमी आएको छ। छैसठ्ठी कम्पनीको कारोबार भएको शेयर बजारमा दुइ करोड भन्दा बढीको कारोबार भएको छ। आधिकारीक मूल्य निर्धारण नभएका कारण स्थानीय बजारमा मंगलबार पनि सुनको ......
पुरा समाचार 
पश्चिमी सीमावर्ती भारतीय बजार बनबासाबाट साइकलमा सामान ढुवानी गरेर कञ्चनपुरका दर्जनौ महिलाहरु घर खर्च चलाउदै
पश्चिमी सीमावर्ती भारतीय बजार बनबासाबाट साइकलमा सामान ढुवानी गरेर कञ्चनपुरका दर्जनौ महिलाहरु घर खर्च चलाउदै 
भाद्र १६, २०६७ बुधवार १४:०५:२६ [५ दिन १८ घण्टा १ मिनेट पहिले]
पश्चिमी सीमावर्ती भारतीय बजार बनबासाबाट साइकलमा सामान ढुवानी गरेर कञ्चनपुरका दर्जनौ महिलाहरु घर खर्च चलाउदै आएका छन्। आर्थिक स्थिती कमजोर भएका भिमदत्त नगरपालिकाका विभिन्न वडाहरु, दैजी, सुडा लगायतका गाविसका दर्जनौ महिलाहरु व्यापारीहरुको सामान ढुवानी गरेर ......
पुरा समाचार 
नियमित विद्युत आपूर्ति नहुदाँ मुस्ताङको सदरमुकाम जोसमोस लागाएत आसापासका गाविसको ब्यवसाय प्रभावित
नियमित विद्युत आपूर्ति नहुदाँ मुस्ताङको सदरमुकाम जोसमोस लागाएत आसापासका गाविसको ब्यवसाय प्रभावित 
भाद्र १६, २०६७ बुधवार १४:०७:४६ [५ दिन १७ घण्टा ५९ मिनेट पहिले]
हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोसमोस लागाएत आसापासका गाविसमा गत साउनको अन्तिम साता देखि नियमित विद्युत आपूर्ति हुन सकेको छैन। विद्युत आपुर्तिमा समस्या देखिएपछि होटल, साना कलकारखाना समेत निकै प्रभावित भएका छन्। दैनिक ५ देखि ७ ......
पुरा समाचार 

वागलुंग जिल्लाका सरकारी कार्यालयहरुको भुक्तानी एउटै बैकबाट गर्ने सरकारको निर्णय
वागलुंग जिल्लाका सरकारी कार्यालयहरुको भुक्तानी एउटै बैकबाट गर्ने सरकारको निर्णय 
भाद्र १६, २०६७ बुधवार १४:०९:३३ [५ दिन १७ घण्टा ५७ मिनेट पहिले]
वागलुंग जिल्लाका सरकारी कार्यालयहरुको भुक्तानी एउटै बैकबाट गर्ने सरकारले निर्णय गरेको छ। यो व्यवस्था लागु गरेपछि सरकारी कार्यालयहरुको अनियमितामा समेत कमी आउने विश्वास गरिएको छ।   सरकारले बागलुङ जिल्लाका सम्पूर्ण सरकारी कार्यालयहरुको भुक्तानी एउटै बैंकको चेक ......
पुरा समाचार 
दक्षिण एसियाली मुलुकमा मानवीय शोषण व्याप्त रहेको सरोकारबालाको भनाइ, नेपालमा प्रभावकारी कानून नभएको गुनासो
दक्षिण एसियाली मुलुकमा मानवीय शोषण व्याप्त रहेको सरोकारबालाको भनाइ, नेपालमा प्रभावकारी कानून नभएको गुनासो 
भाद्र १६, २०६७ बुधवार १४:१३:२० [५ दिन १७ घण्टा ५३ मिनेट पहिले]
वैदेशिक रोजगारीका नाममा होस् या अंग प्रत्यारोपणका लागि दक्षिण एशियाली मुलुकमा मानव शोषण व्याप्त छ। यौन शोषणलाई मात्र हेरिने मानव बेचविखन श्रम शोषणमा पनि उत्तिकै ब्याप्त छ।  धेरै पैसा कमाउने सपना वोकेर वर्षेनी विदेशीने नेपालीको संख्या ......
पुरा समाचार 
एडीबीद्वारा नेपालमा मध्यमबर्गीय परिवारको संख्या बढेको तथ्यांक सार्वजनिक, सरोकारवालाको चासो
एडीबीद्वारा नेपालमा मध्यमबर्गीय परिवारको संख्या बढेको तथ्यांक सार्वजनिक, सरोकारवालाको चासो 
भाद्र १६, २०६७ बुधवार १४:१६:०८ [५ दिन १७ घण्टा ५१ मिनेट पहिले]
एसियाली विकास बैंकले भर्खरै सार्वजनिक गरेको नेपाल सम्बन्धी पछिल्लो आर्थिक अवस्थाको बारेमा सरकारी अधिकारी तथा सरोकारवालाहरुले चिन्ता प्रकट गरेका छन्। एडिबीले सन् दुई हजार दशको एसिया प्यासाफिक प्रतिवेदनमा नेपालमा मध्यम वर्गीय परिवारको संख्या बढेको र ......
पुरा समाचार 
बाराक ओबामाद्वारा इराकमा अमेरिकी सैनिक कारवाही अन्त्य भएको घोषणा, इराकको भविष्य इराकीलाई सुम्पिन ठूलो मूल्य चुकाएको टिप्पणी
बाराक ओबामाद्वारा इराकमा अमेरिकी सैनिक कारवाही अन्त्य भएको घोषणा, इराकको भविष्य इराकीलाई सुम्पिन ठूलो मूल्य चुकाएको टिप्पणी 
भाद्र १६, २०६७ बुधवार १४:२६:३७ [५ दिन १७ घण्टा ४० मिनेट पहिले]
अमेरिकी राष्ट्रपति बाराक ओबामाले इराकमा सञ्चालित अमेरिकी कब्याट सैन्य अभियानलाई प्रजातन्त्र बहालीको लागि अभूतपूर्व कदम रहेको बताएका छन्। सन् २००३ बाट इराकमा सुरु भएको अमेरिकी कब्याट सैन्य अभियान हिजो बाट आधिकारिक रुपमा समाप्त भएको छ। ......
पुरा समाचार 
कपिलवस्तुको भलवाड गाउँ विकास समितिमा पर्ने एकदर्जन घर बाढी तथा नदी कटानका कारण उच्च जोखिममा
कपिलवस्तुको भलवाड गाउँ विकास समितिमा पर्ने एकदर्जन घर बाढी तथा नदी कटानका कारण उच्च जोखिममा 
भाद्र १६, २०६७ बुधवार १४:२८:१४ [५ दिन १७ घण्टा ३८ मिनेट पहिले]
कपिलवस्तुको भलवाड गाउँ विकास समितिमा पर्ने पडेरिया र पश्चिम जिनुवा गाउँका एकदर्जन घर बाढी तथा नदी कटानका कारण उच्च जोखिममा परेका छन्। गाउँ नजिकैको धिरे खोलामा हरेक वर्ष आउने बाढीका जोखिम पनि बढ्दै गएको छ। ......
पुरा समाचार 
  सामान अवैध रुपमा ल्याइएको भन्दै प्रहरीद्धारा सप्तरीको बिगिदियाबाट ट्रक नियन्त्रणमा , ट्रकमा रहेका सामान पनि बरामद
सामान अवैध रुपमा ल्याइएको भन्दै प्रहरीद्धारा सप्तरीको बिगिदियाबाट ट्रक नियन्त्रणमा , ट्रकमा रहेका सामान पनि बरामद 
भाद्र १६, २०६७ बुधवार १४:२९:१५ [५ दिन १७ घण्टा ३७ मिनेट पहिले]
सप्तरीको बिगिदियाबाट प्रहरीले ना २ ख  अन्ठाउन्न पैंतालिस नम्बरको  ट्रक नियन्त्रणमा लिएको छ। भन्सार छलेर करिव दश लाख मुल्य बराबरको  सामान अवैध रुपमा ल्याइएको भन्दै प्रहरीले सो ट्रकमा रहेका सामान पनि बरामद गरेको। ट्रकमा कपडा, ......
पुरा समाचार 
यात्रुबाहक बसको ठक्करबाट सिरहाको लाहानमा एक मोटरसाइकल चालकको मृत्यु
यात्रुबाहक बसको ठक्करबाट सिरहाको लाहानमा एक मोटरसाइकल चालकको मृत्यु 
भाद्र १६, २०६७ बुधवार १४:३२:१२ [५ दिन १७ घण्टा ३५ मिनेट पहिले]
यात्रुबाहक बसको ठक्करबाट सिरहाको लाहानमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ। पुर्वपश्चिम राजमार्गअर्न्तगत सिरहाको लाहानमा ना ३ ख  १६०७ नम्वरको यात्रुबाहक बसले मोटरसाईकलाई ठक्कर दिँदा  मोटरसाइकलमा सवार  सोनमती मझौरा  ६ का ४३ बर्षीय मोहमत जाकिर ......
पुरा समाचार 
नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र नेपालका लागि भारतीय राजदूत राकेश सुदबीच भेटवार्ता
नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र नेपालका लागि भारतीय राजदूत राकेश सुदबीच भेटवार्ता 
भाद्र १६, २०६७ बुधवार १४:३७:०९ [५ दिन १७ घण्टा ३० मिनेट पहिले]
नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र नेपालका लागि भारतीय राजदूत राकेश सुदबीच भेटवार्ता भएको छ। खनाल निवास डल्लुमा आज बिहान भएको भेटमा जारी राजनीतिक गतिरोध र अनमिनको म्याद थप लगायतका विषयमा कुराकानी भएको बताइएको छ। ......
पुरा समाचार 
  श्रीकृष्ण जन्माष्टमी, देशभरका कृष्ण मन्दिरमा दर्शनार्थीको घुँइचो, राष्ट्रपति यादवद्वारा कृष्णमन्दिरमा पूजाआजा
श्रीकृष्ण जन्माष्टमी, देशभरका कृष्ण मन्दिरमा दर्शनार्थीको घुँइचो, राष्ट्रपति यादवद्वारा कृष्णमन्दिरमा पूजाआजा 
भाद्र १६, २०६७ बुधवार १४:३७:५३ [५ दिन १७ घण्टा २९ मिनेट पहिले]
  कृष्ण जन्माष्टमी। देशभरका कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको भजन किर्तनका साथ पूजा आराधना गर्दै कृष्ण जन्माष्टमी मनाइँदैछ। पाटनको कृष्ण मन्दिर लगायत देशका कृष्णमन्दिरहरुमा भक्तजनहरुको घुइँचो लागेको छ।यसैबीच श्रीकृष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपति डाक्टर रामबरण यादवले पाटनस्थित कृष्ण ......
पुरा समाचार 
शहरी क्षेत्रमा सिमित सफ्टवेयरलाई ग्रामिण स्तरसम्म विस्तार गर्नुपर्ने :प्रधानमन्त्री माधवकुमार नेपाल
शहरी क्षेत्रमा सिमित सफ्टवेयरलाई ग्रामिण स्तरसम्म विस्तार गर्नुपर्ने :प्रधानमन्त्री माधवकुमार नेपाल 
भाद्र १६, २०६७ बुधवार १६:३६:०० [५ दिन १५ घण्टा ३१ मिनेट पहिले]
प्रधानमन्त्री माधवकुमार नेपालले शहरी क्षेत्रमा सिमित सफ्टवेयरलाई ग्रामिण स्तरसम्म विस्तार गर्नुपर्ने बताउनु भएको छ। उहाँले सफ्टवेयरको विकास र विस्तार दु्रतगतिमा भइरहेको बेला नेपालमा निर्मित सफ्टवेयरलाई विदेशमा निर्यात गर्न सके विदेशी मुद्रा भित्र्याउन सक्ने सम्भावना रहेको ......
पुरा समाचार 

[देखाइएको पृष्ठ 1 जम्मा पृष्ठ 11] [1 - 20 जम्मा रेकर्ड 207]     [1] [2] [3] [4] [5] [6] [7] ...      अर्को »

समाचार संग्रह - 2010

Browse Archives of Year -
[ 2009 ] - [ 2008 ] - [ 2007 ] -

Blog

Recent Blog
Aug 31, 2010 » funnyamrit 
Saying One Doing One ( 0 Comments )
The police are here 2 control all the social problem. Playing cards, playing carrom(in public place), drinking alcohol and making noise around etc. Here is also the same problem... The police is patteroling its area and cating the people along ......Read More
Recent Comment
Aug 31, 2010 » funnyamrit 
yes, about avenues tv ( 4 Comments )
[ Recent comment on this blog ]
I think they need 2 reduce ads.

टेलिभिजन: मंगलबार   Loading Clock....

तपाइको मत
सामाजिक परिवर्तनको लहर चलिरहेका वेला नेपाली एकल (विधुवा) महिलाले तीज महोत्सव उदघाटन गरेको हेर्न पाइने कहिले होला ?
चाँडै नै, अव त समाजको आँखा खुलिसक्यो
भन्न सकिन्न, समाजको आँखा अझै खुल्या छैन
  
•  सिन्धुपाल्चोकको भोटेकोशीमा यात्रुबहाक बस खस्दा कम्तीमा पाँच जनाको मृत्यु, चौध जना अझै बेपत्ता      •  सेना समायोजन विशेष समितिको बैठकमा अन्मिनको म्याद थप्ने विषयमा कुरा मिलेन, प्राविधिक समितिको म्याद चार महिना थपियो       •  संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जाने प्रधानमन्त्री नेपालको कार्यक्रम रद्द       •  मुलुक र जनता भन्दा पार्टी ठूलो भन्ने भ्रमबाट मुक्त हुन दलहरुलाई संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आग्रह       •   आसन्न बार्‍हौं महाधिवेशनका लागि नेपाली काग्रेसले तीन करोड रुपैया खर्च गर्ने ,महाधिवेशनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने निश्चित       •  राष्ट्रपति डक्टर रामवरण यादवद्धारा नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र अस्पतालको निरिक्षण       •  लिम्वुवान स्टेट फोर्सले इलामको बाँझो प्रहरी चौकी आक्रमणका क्रममा लुटेको प्रहरी सञ्चार सेट फेला      •  नेवारी संस्कृति र लोक बाजाको संरक्षण एवम् प्रवर्र्द्धनमा योगदान पुर्‍याउँदै आएका तीन श्रष्टा सम्मानित       •  उत्तरपश्चिम पाकिस्तानको एक प्रहरी चौकीमा आत्मघाती आक्रमण, कम्तीमा उन्नाइस जनाकोे मृत्यु, दर्जनौं घाइते       •  नवनिर्मित ऋषेश्वर मन्दिरको उद्घाटनका लागि पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंको फुटुङमा       
Website Design & Developed By: XclusiveMinds.com