ATV Team
ATV Team
Avenues Television
Avenues Television
Advertisement Place
फोकसमा

दैनिक चित्र: 2010-9-6
आज पञ्चदान
गौतम बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछि आफ्ना बुवा सुद्धोदनको दरबारमा शिष्यका साथ दान लिएको स्मरणमा बौद्धमार्गी नेवार समुदायका मानिसले आज पञ्चदान पर्व मनाइरहेका छन्।
शिर्ष समाचारहरु
- सिन्धुपाल्चोकको भोटेकोशीमा यात्रुबहाक बस खस्दा कम्तीमा पाँच जनाको मृत्यु, चौध जना अझै बेपत्ता
- सेना समायोजन विशेष समितिको बैठकमा अन्मिनको म्याद थप्ने विषयमा कुरा मिलेन, प्राविधिक समितिको म्याद चार महिना थपियो
- संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जाने प्रधानमन्त्री नेपालको कार्यक्रम रद्द
- मुलुक र जनता भन्दा पार्टी ठूलो भन्ने भ्रमबाट मुक्त हुन दलहरुलाई संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आग्रह
- आसन्न बार्हौं महाधिवेशनका लागि नेपाली काग्रेसले तीन करोड रुपैया खर्च गर्ने ,महाधिवेशनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने निश्चित
टेलिभिजन: मंगलबार Loading Clock....
समाचार संग्रह - 2010
तपाइको मत
सामाजिक परिवर्तनको लहर चलिरहेका वेला नेपाली एकल (विधुवा) महिलाले तीज महोत्सव उदघाटन गरेको हेर्न पाइने कहिले होला ?
Advertisement Place


