एभिन्युज @ हेडलाईन
ताजा समाचार
भिडियो समाचारआज सन्तानब्बे औं वीपी जयन्ती, बाह्रौ महाधिवेशनको संघारमा संस्थापक नेताको सम्झना गरिँदै
१० घण्टा १८ मिनेट पहिले
१० घण्टा १८ मिनेट पहिले
गुल्मीको हर्दिनेटा र विरबास गाविसमा भाइरल ज्वरोको प्रकोप, एकै गाउँका छयालिस जना विरामी
१० घण्टा २१ मिनेट पहिले
१० घण्टा २१ मिनेट पहिले
Advertisement Place
- एमाले र मधेशवादी दलको गैरजिम्मेवारीका कारण प्रधानमन्त्री चयन हुन नसकेको कांग्रेस उपसभापति पौडेलको आरोप, आफु निर्वाचनमा नहारेको दावी
भाद्र २४, २०६७ १७:०७:०० [३ घण्टा ४५ मिनेट पहिले] - सङ्घीयताको जस्तोसुकै संरचना बने पनि मौलिक अधिकार र प्रेस स्वतन्त्रताको कानुन एउटै हुने : एमाले नेता प्रदीप ज्ञवाली
भाद्र २४, २०६७ १७:०५:४४ [३ घण्टा ४६ मिनेट पहिले] - सशस्त्र द्वन्दमा राज्य पक्षबाट हत्या गरिएका धनुषाका पाँच जनाको शव उत्खनन् जारी, हत्यामा संलग्नलाई कारवाहीको सिफारिस गरिने आयोगद्वारा जानकारी
भाद्र २४, २०६७ १६:२६:५० [४ घण्टा २५ मिनेट पहिले] - नेपाल ट्रेड युनियन कांग्रेसकी उपाध्यक्ष रीता खनालद्धारा महिलाबाट केन्द्रीय सदस्य पदमा उम्मदेवारी घोषणा
भाद्र २४, २०६७ १६:२५:३९ [४ घण्टा २६ मिनेट पहिले] - जागरण नेपालद्धारा विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार महिलालाई सम्मान
भाद्र २४, २०६७ १६:२४:१५ [४ घण्टा २७ मिनेट पहिले] - भारतको मध्य प्रदेशमा पर्ने देवास जिल्लामा यात्रुबाहक बस नदीमा खस्यो, एक्काइस जनाको मृत्यु, एक्चालीस जनाको जिवितै उद्धार
भाद्र २४, २०६७ १६:२२:५४ [४ घण्टा २९ मिनेट पहिले] - राष्ट्रसंघीय मिसन अनमिनले माओवादी सेनाका लडाकु र हतियार केन्द्रित भएर अनुगमनको कार्यादेश निर्धारण हुनुपर्ने :शान्ति मन्त्री रकम चेम्जोङ
भाद्र २४, २०६७ १४:०९:४१ [६ घण्टा ४२ मिनेट पहिले] - मुस्लिम धर्मालम्बीको पवित्र महिना रमजानको अन्तिम दिन भोलि शुक्रवार सरकारद्धारा सार्वजनिक विदा दिने निर्णय
भाद्र २४, २०६७ १४:०८:२३ [६ घण्टा ४३ मिनेट पहिले] - सिरहाको चन्द्रउदयपुर गाविसमा डोम जातिका चार घरपरिवार इनारको पानी उपयोग गर्नबाट बन्चित
भाद्र २४, २०६७ १४:०५:५० [६ घण्टा ४६ मिनेट पहिले] - एक महिना अघिदेखि सुरु भएको गुँला पर्व आजदेखि समापन हुँदै
भाद्र २४, २०६७ १४:०३:५६ [६ घण्टा ४८ मिनेट पहिले]
- महासचिव पोखरेल अचानक विरामी परेपछि एमाले पोलिट्ब्यूरो बैठक स्थगित, आन्तरिक तयारी नपुगेको भन्दै माओवादी केन्द्रीय समितिको बैठक पनि बस्न सकेन
भाद्र २४, २०६७ १३:०५:५७ [७ घण्टा ४६ मिनेट पहिले] - तीन दिनदेखि अबरुद्ध प्यूठानको बाग्दुला, मच्छि हुँदै गुल्मीको अग्लुङ्ग जाने सडक आजदेखि सुचारु
भाद्र २४, २०६७ १३:०२:५२ [७ घण्टा ४९ मिनेट पहिले] - मेक्सिकोमा लागू औषध तस्करको वर्चश्व रहेको भन्ने अमेरिकी विदेशमन्त्री क्लिंटनको अभिव्यक्तिप्रति मेक्सिकन सरकारको आपत्ति
भाद्र २४, २०६७ १३:०१:४२ [७ घण्टा ५० मिनेट पहिले] - बालक अपहरणको अभियोगमा पक्राउ परेका सप्तरीका उग्रकान्त झा सहित ४ जना जेल चलान
भाद्र २४, २०६७ ११:१९:४७ [९ घण्टा ३२ मिनेट पहिले] - पाँच पटकका च्याम्पियन रोजर फेडेरर बर्षको अन्तिम ग्राण्डस्लाम युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश
भाद्र २४, २०६७ ११:१८:३४ [९ घण्टा ३३ मिनेट पहिले] - एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहालद्धारा अमेरिका, बेलायत र फ्रान्सका राजदुतहरुसँग भेट
भाद्र २४, २०६७ १०:१८:१२ [१० घण्टा ३३ मिनेट पहिले] - काठ तस्करहरुको गोली प्रहारबाट कैलालीको टप्पर सामुदायिक वनका सदस्य खिमवहादुर रावल गम्भीर घाइते, नेपालगञ्जमा उपचार हुँदै
भाद्र २४, २०६७ १०:१४:१४ [१० घण्टा ३७ मिनेट पहिले] - काठमाडौंबाट सल्यान जाँदै गरेको बस धादिङ्को भुमिस्थानमा दुर्घटना, करिव बीस जना घाइते
भाद्र २४, २०६७ १०:१३:३१ [१० घण्टा ३८ मिनेट पहिले] - ट्याक्टर दुर्घटनामा मृत्यृ भएका २ जना युवाको शोकमा आज उदयपुरको सदरमुकाममा यातायात बन्द
भाद्र २४, २०६७ १०:१२:५२ [१० घण्टा ३९ मिनेट पहिले] - भूकम्प आउने र पानीमा विष मिसिने झुटो हल्ला र अन्धविश्वासका कारण धनुषा र सप्तरीका ग्रामीण जनताहरु आतंकित
भाद्र २४, २०६७ १०:११:५९ [१० घण्टा ४० मिनेट पहिले]
यो भिडियो हर्ेनको लागि तपाइको ब्राउजरमा जाभास्क्रिप्टस् चल्ने हुनु पर्दछ र फ्ल्यास प्लेयर इन्स्टल गरिएको हुनु पर्दछ ।
सित्तैमा पाइने फ्ल्यास प्लेयर डाउनलोड गर्नुहोस ।
Advertisement Place
BlogPost Blog
नाङ्गा नेता, नाबालक जनता by: janginishan
( 0 Comments )
'निर्लज्ज' भनेर नेतालाई गाली के गर्नु! त्यस्ता नेता रोज्ने र ती नाङ्गै हुनथा... Read More »
'निर्लज्ज' भनेर नेतालाई गाली के गर्नु! त्यस्ता नेता रोज्ने र ती नाङ्गै हुनथा... Read More »
Saying One Doing One by: funnyamrit
( 0 Comments )
The police are here 2 control all the social problem. Playing cards, playing carrom(in public place), drinking alcohol and making noise around etc. Here is also the same problem... The police is patte... Read More »

भारतीयको नजरमा नेपाली ! by: janginishan
( 0 Comments )
भारु दूतावासले मोरू छापाप्रति अशोभनीय अभिव्यक्ति दियो रे! मोरु नेताहरूले स... Read More »
भारु दूतावासले मोरू छापाप्रति अशोभनीय अभिव्यक्ति दियो रे! मोरु नेताहरूले स... Read More »
mero desh mahan by: gautam
( 0 Comments )
सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भई फैलिएका, मेची-महाकाली। ... Read More »
सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भई फैलिएका, मेची-महाकाली। ... Read More »
Traffic Police of Nepal by: funnyamrit
( 0 Comments )
The way they treat 2 the people riding the vechile is not good. They don't know how 2 control the traffic if there is no traffic light they themself jam the road and blame the drivers and riders. They... Read More »

neta by: sumanbabu
( 0 Comments )
hamra neta haru lai kasto laj navako hola hai? pach pach choti hare ko ma hamra khate neta haru lai suvakamana baktya garna chanchau> hamro desh ko nam dherai mathi puraunu vako ma ma ra hami sabai ja... Read More »

जातियताको नारा गौरव कि पर्खाल ? by: samarpan
( 0 Comments )
रोज्ने स्वतन्त्रता सबैको छ, त्यसो त देशमा प्रजातन्त्र हुर्किएको पनि त आधा श... Read More »
रोज्ने स्वतन्त्रता सबैको छ, त्यसो त देशमा प्रजातन्त्र हुर्किएको पनि त आधा श... Read More »
खबर भित्रको खबर by: chhiring
( 2 Comments )
के गढी माईमा गरिने लाखौ पशु बलि प्रथा नराम्रो हो यस लाइ रोक्नु पर्छ भन्नु नै ... Read More »
के गढी माईमा गरिने लाखौ पशु बलि प्रथा नराम्रो हो यस लाइ रोक्नु पर्छ भन्नु नै ... Read More »
कति नेतालाई मात्रै गाली गर्ने ? by: deepakbasnet ( 0 Comments )
हुन त नेपालको विकास हुन नसक्नुमा प्रभावकारी नीति नभएर नै हो। र अर्को कुरा के... Read More »
हुन त नेपालको विकास हुन नसक्नुमा प्रभावकारी नीति नभएर नै हो। र अर्को कुरा के... Read More »
Advertisement Place
फोकसमा

दैनिक चित्र: 2010-9-8
कला संस्कृति
बौद्धमार्गी नेवार समुदायले मनाउने गुँला पर्व समापनका दिन स्वयम्भु परिसरमा सिङंगको बाजा बजाउदै बालकहरु
Blog
Sep 8, 2010 » janginishan 
नाङ्गा नेता, नाबालक जनता ( 0 Comments )
'निर्लज्ज' भनेर नेतालाई गाली के गर्नु! त्यस्ता नेता रोज्ने र ती नाङ्गै हुनथालेपछि पनि तिनलाई सम्मान दिइरहने नेपाली समाज बेसी दोषी छैन र ? अव, जनताले बाटो, चोक, पसल, कार्यालय, मन्दिर आदि जुनसुकै ठाउँमा भेटिएका जोसुकै नेतालाई पनि प्रश्नमाथि प्रश्न गर्दै......Read More
Recent Commentनाङ्गा नेता, नाबालक जनता ( 0 Comments )
'निर्लज्ज' भनेर नेतालाई गाली के गर्नु! त्यस्ता नेता रोज्ने र ती नाङ्गै हुनथालेपछि पनि तिनलाई सम्मान दिइरहने नेपाली समाज बेसी दोषी छैन र ? अव, जनताले बाटो, चोक, पसल, कार्यालय, मन्दिर आदि जुनसुकै ठाउँमा भेटिएका जोसुकै नेतालाई पनि प्रश्नमाथि प्रश्न गर्दै......Read More
Sep 8, 2010 » roshan4562 
लाज नभएका नेताहरू ( 1 Comments )
[ Recent comment on this blog ]
कट्टू लगाएका नेताहरू भए पो कट्टू फुकाल्नु, नाङ्गै छन् त के फुकाल्नु? शायद कसै कसैले धोती चाहिँ लगाएका छन् कि?
Most Commented Blog of Monthलाज नभएका नेताहरू ( 1 Comments )
[ Recent comment on this blog ]
कट्टू लगाएका नेताहरू भए पो कट्टू फुकाल्नु, नाङ्गै छन् त के फुकाल्नु? शायद कसै कसैले धोती चाहिँ लगाएका छन् कि?
टेलिभिजन: बिहिबार Loading Clock....
समाचार संग्रह - 2010
तपाइको मत
तिज शुरु हुने हफ्तौं अगाडीदेखि महिलाहरुमा दर खाने ,नाचगान गर्ने कार्यक्रम तपाँइलाइ कस्तो लाग्छ ?
Advertisement Place
सबै भन्दा बढी पढिएका समाचार
- आज सन्तानब्बे औं वीपी जयन्ती, बाह्रौ महाधिवेशनको संघारमा संस्थापक नेताको सम्झना गरिँदै
- काँग्रेस बाहेकका दलको नेतृत्वमा शान्तिप्रक्रिया टुंगोमा नपुग्ने कार्यबाहक सभापतिको दाबी, बीपीको मेलमिलाप नीति अवलम्बन गरे गतिरोध अन्त्य हुने विश्वास
- मुस्लिम धर्मालम्बीको पवित्र महिना रमजानको अन्तिम दिन भोलि शुक्रवार सरकारद्धारा सार्वजनिक विदा दिने निर्णय
- राष्ट्रसंघीय मिसन अनमिनले माओवादी सेनाका लडाकु र हतियार केन्द्रित भएर अनुगमनको कार्यादेश निर्धारण हुनुपर्ने :शान्ति मन्त्री रकम चेम्जोङ
- सरकारले पठाएको पत्रप्रति असहमति जनाउँदै माओवादीले राष्ट्रसंघलाई छुट्टै पत्र पठायो, अनमिनको म्याद छ महिना थप गर्न आग्रह