Official Website For Avenues Television :: खबर भित्रको खबर :: News From Nepal As It Happens

ताजा समाचार

सिन्धुपाल्चोकको भोटेकोशीमा यात्रुबहाक बस खस्दा कम्तीमा पाँच जनाको मृत्यु, चौध जना अझै बेपत्ता
सिन्धुपाल्चोकको भोटेकोशीमा यात्रुबहाक बस खस्दा कम्तीमा पाँच जनाको मृत्यु, चौध जना अझै बेपत्ता 
भाद्र २१, २०६७ सोमवार १८:१८:३८ [१२ घण्टा ४२ मिनेट पहिले]
सिन्धुपाल्चोकको तातोपानीबाट बाह्रबिसे आइरहेको यात्रुवाहक बस भोटेकोशीमा खस्दा बेपत्ता भएका मध्ये पाँच जनाको शव फेला परेको छ। मृतक पाँचै जनाको सनाखत भएको छ। मृत्यु हुनेमा मार्मिङका छिलेन तामाङ, निमपासाङ तामाङ, सुनकोशीकी कान्छी श्रेष्ठ, पलातीका धनबहादुर ......
पुरा समाचार 
सेना समायोजन विशेष समितिको बैठकमा अन्मिनको म्याद थप्ने विषयमा कुरा मिलेन,  प्राविधिक समितिको म्याद चार महिना थपियो
सेना समायोजन विशेष समितिको बैठकमा अन्मिनको म्याद थप्ने विषयमा कुरा मिलेन, प्राविधिक समितिको म्याद चार महिना थपियो 
भाद्र २१, २०६७ सोमवार १८:१२:०० [१२ घण्टा ४८ मिनेट पहिले]
  नेपालस्थित राष्ट्रसंघीय मिसन अनमिनको म्याद थप गर्ने जिम्मा प्रधानमन्त्रीलाई दिइएको छ। सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले अन्मिनको म्याद थप गर्ने जिम्मा प्रधानमन्त्री दिने निर्णय गरेको हो। यसैगरी माओवादी सेनाका लडाकूको रेखदेख, समायोजन र पुनर्स्थापना विशेष ......
पुरा समाचार 
संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जाने प्रधानमन्त्री नेपालको कार्यक्रम रद्द
संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जाने प्रधानमन्त्री नेपालको कार्यक्रम रद्द 
भाद्र २१, २०६७ सोमवार १८:१०:३५ [१२ घण्टा ५० मिनेट पहिले]
प्रधानमन्त्री माधवकुमार नेपालको संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाने कार्यक्रम रद्द भएको छ। प्रधानमन्त्रीका विदेश मामिला सल्लाहाकार राजन भट्टराइले देशको तरल राजनीतिक अवस्थाका कारण प्रधानमन्त्री नेपाल महासभामा सहभागी हुने कार्यक्रम रद्द गरिएको जानकारी दिनुभयो। यद्यपी ......
पुरा समाचार 
मुलुक र जनता भन्दा पार्टी ठूलो भन्ने भ्रमबाट मुक्त हुन दलहरुलाई संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आग्रह 
भाद्र २१, २०६७ सोमवार १८:०६:३४ [१२ घण्टा ५४ मिनेट पहिले]
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ आज एक कार्यक्रममा राजनीतिक दलहरुप्रति निकै आक्रामक रुपमा प्रस्तुत हुनुभयो। दलका नेताले सार्वजनिक रुपमै संसद र संसदीय प्रणालीका विरुद्धमा अभिव्यक्ति दिन थालेपछि सभाध्यक्ष नेम्वाङ आक्रामक बन्नु भएको हो। सञ्जय साई सेवा ......
पुरा समाचार 
आसन्न बार्‍हौं महाधिवेशनका लागि नेपाली काग्रेसले तीन करोड रुपैया खर्च गर्ने ,महाधिवेशनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने निश्चित 
भाद्र २१, २०६७ सोमवार १८:०४:४४ [१२ घण्टा ५५ मिनेट पहिले]
 आसन्न बार्‍हौं महाधिवेशनका लागि नेपाली काग्रेसले तीन करोड रुपैया खर्च गर्ने भएको छ। महाधिवेशन तयारीका लागि गठन गरिएको आर्थिक संकलन समितिले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरि यो जानकारी दिएको हो। पत्रकार सम्मेलनमा ......
पुरा समाचार 
राष्ट्रपति डक्टर रामवरण यादवद्धारा नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र अस्पतालको निरिक्षण 
भाद्र २१, २०६७ सोमवार १८:०४:०२ [१२ घण्टा ५६ मिनेट पहिले]
राष्ट्रपति डक्टर रामवरण यादवले आज नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र अस्पतालको निरिक्षण गर्नुभएको छ। त्यस क्रममा राष्ट्रपति यादवले अस्पतालका विभिन्न  कक्ष निरिक्षण गर्नुको साथै अस्पतालले उपलब्ध गराउदै आएको सेवाको वारेमा जानकारी लिनुभएको थियो।  विक्रम सम्वत् १९४६ ......
पुरा समाचार 
लिम्वुवान स्टेट फोर्सले इलामको बाँझो प्रहरी चौकी आक्रमणका क्रममा लुटेको प्रहरी सञ्चार सेट फेला 
भाद्र २१, २०६७ सोमवार १८:०२:५९ [१२ घण्टा ५७ मिनेट पहिले]
लिम्वुवान स्टेट फोर्सले इलामको बाँझो प्रहरी चौकी आक्रमणका क्रममा लुटेको प्रहरीको सञ्चार सेट फेला परेको छ। सर्च अपरेशनका क्रममा प्रहरीले बाँझो–२ सिङ्फिरेमा बेवारिसे अवस्थामा उक्त सेट फेला पारेको हो। लिम्वुवान स्टेट फोर्सका सैन्य कमा48डर खाम्वेक्सालाई ......
पुरा समाचार 
नेवारी संस्कृति र लोक बाजाको संरक्षण एवम् प्रवर्र्द्धनमा योगदान पुर्‍याउँदै आएका तीन श्रष्टा सम्मानित 
भाद्र २१, २०६७ सोमवार १८:०२:१३ [१२ घण्टा ५८ मिनेट पहिले]
लामो समयदेखि नेवारी संस्कृति र लोक बाजाको संरक्षण एवम् प्रवर्र्द्धनमा योगदान पुर्‍याउँदै आएका तीन श्रष्टा सम्मानित भएका छन्। काठमाडौंको लायकु टोलमा रहेको लायकु ननी बाँसुरी खलःले गरेको सम्मान पाउनेमा बरिष्ठ बाद्यवादकद्वय न्हुच्छे बहादुर डंगोल, भाइराजा ......
पुरा समाचार 
उत्तरपश्चिम पाकिस्तानको एक प्रहरी चौकीमा आत्मघाती आक्रमण,  कम्तीमा उन्नाइस जनाकोे मृत्यु, दर्जनौं घाइते
उत्तरपश्चिम पाकिस्तानको एक प्रहरी चौकीमा आत्मघाती आक्रमण, कम्तीमा उन्नाइस जनाकोे मृत्यु, दर्जनौं घाइते 
भाद्र २१, २०६७ सोमवार १८:००:३० [१३ घण्टा पहिले]
उत्तरपश्चिम पाकिस्तानको एक प्रहरी चौकीमा आज गराइएको आत्मघाति बम विस्फोटनमा परी कम्तीमा उन्नाइस जनाको मृत्यु  भएको छ। मारिने मध्ये कम्तिमा एघार जना प्रहरी जवान रहेको जानकारी त्यहाँका अधिकारीहरुले दिएका छन। विस्फोटनमा परी अन्य दर्जनौ घाइते ......
पुरा समाचार 
नवनिर्मित ऋषेश्वर मन्दिरको उद्घाटनका लागि पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंको फुटुङमा
नवनिर्मित ऋषेश्वर मन्दिरको उद्घाटनका लागि पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंको फुटुङमा 
भाद्र २१, २०६७ सोमवार १४:२१:१२ [१६ घण्टा ३९ मिनेट पहिले]
पूर्व राजा ज्ञानेन्द्र शाहले काठमाडौंको फुटुङमा नवनिर्मित सप्तऋषेश्वर महादेव मन्दिरको उद्घाटन गर्नुभएको छ। मन्दिर उद्घाटनपछि उहाँले पूजाअर्चना समेत गर्नुभयो। पूर्व राजा फुटुङ पुग्दा उहाँको स्वागतका लागि सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो।
चितवनको बकुलहरमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु 
भाद्र २१, २०६७ सोमवार १४:२०:१४ [१६ घण्टा ४० मिनेट पहिले]
 चितवनको बकुलहरमा बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ। काठमाडौंबाट वीरगंज जाँदै गरेको बा दुई ख बाउन्न पन्ध्र नम्वरको मकालु यातायातको बसले ठक्कर दिँदा स्थानीय पचपन्न वर्षीय रामबहादुर पटेलको मृत्यु भएको हो।
बाराको कलैयामा अज्ञात समूहद्धारा गोली हानी शिक्षकको हत्या 
भाद्र २१, २०६७ सोमवार १४:१९:०० [१६ घण्टा ४१ मिनेट पहिले]
बाराको कलैयामा अज्ञात समूहले गोली हानी एक शिक्षकको हत्या गरेको छ। बाराको दुर्गा उच्च मावि बरेवाका शिक्षक सुभाष पा48डेको अज्ञात समूहले गोली हानी हत्या गरेको हो। हत्या कसले र किन गरेको भन्ने अझै खुल्न सकेको ......
पुरा समाचार 
सभामुखले अधिकारको प्रयोग नगर्दा देश अनिर्णयको बन्दी बनेको काँग्रेस कार्यवाहक सभापति कोइरालाको आरोप, प्रधानमन्त्रीको उमेद्वारी फिर्ता नलिने अडान
सभामुखले अधिकारको प्रयोग नगर्दा देश अनिर्णयको बन्दी बनेको काँग्रेस कार्यवाहक सभापति कोइरालाको आरोप, प्रधानमन्त्रीको उमेद्वारी फिर्ता नलिने अडान 
भाद्र २१, २०६७ सोमवार १४:१७:१९ [१६ घण्टा ४३ मिनेट पहिले]
नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले प्रधानमन्त्रीबाट कांग्रेसले उमेद्वारी फिर्ता नलिने बताउनु भएको छ। प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यवाहक सभापति कोइरालाले माधव नेपालले राजीनामा दिँदा सरकार शून्य भए जस्तै उमेद्वारी ......
पुरा समाचार 
सेना समायोजन बिशेष समितिको बैठक प्रधानमन्त्री कार्यालय सिंहदबारमा सुरु 
भाद्र २१, २०६७ सोमवार १४:१५:५५ [१६ घण्टा ४४ मिनेट पहिले]
सेना समायोजन बिशेष समितिको बैठक प्रधानमन्त्री कार्यालय सिंहदबारमा सुरु भएको छ। आजको बैठकमा एकीकृत नेकपा माअेवादीका प्रतिनिधि पनि सहभागी भएका छन्। माओवादीका प्रतिनिधि विगत तीन महिनादेखि विशेष समितिको बैठकमा अनुस्थित रहँदै आएका थिए। आजको बैठकमा ......
पुरा समाचार 
दोलखा जिल्लाको जिरीमा रहेको हवाई विमानस्थल सुधार र संरक्षणको अभावमा जीर्ण बन्दै 
भाद्र २१, २०६७ सोमवार १४:०६:४२ [१६ घण्टा ५३ मिनेट पहिले]
नेपालको स्वीजरल्याण्ड भनेर चिनिने दोलखा जिल्लाको जिरीमा रहेको हवाई विमानस्थलको अस्तित्व मेटिन थालेको छ। कुनै समय दोलखा, रामेछाप र सोलु जिल्ला जाने मानिसका लागि मुख्य हवाइमार्गको रुपमा रहेको यो विमानस्थल अहिले खण्डहरमा परिणत भएको छ। ......
पुरा समाचार 
जातीय विभेद अन्त्यका लागि निश्चित समयसम्म विशेषाधिकारको व्यवस्था हुनुपर्ने दलित अधिकारकर्मीको माग
जातीय विभेद अन्त्यका लागि निश्चित समयसम्म विशेषाधिकारको व्यवस्था हुनुपर्ने दलित अधिकारकर्मीको माग 
भाद्र २१, २०६७ सोमवार १२:१०:३५ [१८ घण्टा ५० मिनेट पहिले]
दलित अधिकारकर्मीले जातीय विभेद अन्त्यका लागि निश्चित समयसम्म विशेषाधिकारको व्यवस्था हुनुपर्ने माग गरेका छन्। दलित कल्याण संघले आज राजधानीमा आयोजना गरेको अन्तर्क्रियामा सहभागी अधिकारकर्मीले  यस्तो माग गरेका हुन। आरक्षणको व्यवस्थाले दलित प्रतिनिधित्वलाई वैधानिकता प्रदान गर्ने ......
पुरा समाचार 
 कांग्रेसको १२ औं महाधिवेशनमा तरुण दलको दृष्टिकोण विषयमा छलफल
कांग्रेसको १२ औं महाधिवेशनमा तरुण दलको दृष्टिकोण विषयमा छलफल 
भाद्र २१, २०६७ सोमवार १२:०४:०९ [१८ घण्टा ५६ मिनेट पहिले]
नेपाली कांग्रेसको मुल नीति राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई थप बलियो बनाउन कांग्रेसका युवाहरुले अभियान सुरु गरेका छन्। आसन्न महाधिवेशनमा कांग्रेसको युवा भ्रातृसंगठन नेपाल तरुण दलले पेश गर्ने अवधारणा तय गर्ने गृहकार्य गरेको छ।   दलका तर्फबाट ......
पुरा समाचार 
 ग्वाटेमालामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ३८ पुग्यो, सयौं बेपत्ता
ग्वाटेमालामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ३८ पुग्यो, सयौं बेपत्ता 
भाद्र २१, २०६७ सोमवार ११:५९:५६ [१९ घण्टा पहिले]
क्यारेवियन राष्ट्र ग्वाटेमालामा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ। भिषण वर्षापछि ग्वाटेमालाको प्रमुख इन्टर अमेरिकन राजमार्गका अधिकांश स्थानमा गएको पहिरोमा परी भने सयौ मानिस हराइरहेका छन्। पहिरोमा करिब एक सय मानिस ......
पुरा समाचार 
प्रथम एनएसए राष्ट्रिय पौडी प्रतियोगिताको पहिलो दिनमा शैलेस राणालाई चार स्वर्ण
प्रथम एनएसए राष्ट्रिय पौडी प्रतियोगिताको पहिलो दिनमा शैलेस राणालाई चार स्वर्ण 
भाद्र २१, २०६७ सोमवार ११:०४:५३ [१९ घण्टा ५५ मिनेट पहिले]
प्रथम एनएसए राष्ट्रिय पौडी प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको पहिलो दिन शैलेस राणाले चार स्वर्ण जितेका छन्। यसैगरि शैला राणा र श्रेया धितालले दुई–दुई स्वर्ण जितेका छन्।
यातना र सडेगलेका खाना दिइएको भन्दै इटहरीस्थित पिसजोन उच्च मा.वि.का विद्यार्थी होस्टेलबाट बाहिरिए, सबै विद्यार्थी एभिन्यूजको व्यूरो कार्यालयमा
यातना र सडेगलेका खाना दिइएको भन्दै इटहरीस्थित पिसजोन उच्च मा.वि.का विद्यार्थी होस्टेलबाट बाहिरिए, सबै विद्यार्थी एभिन्यूजको व्यूरो कार्यालयमा 
भाद्र २१, २०६७ सोमवार १०:१९:०७ [२० घण्टा ४१ मिनेट पहिले]
यातना र सडेगलेका खाना दिइएको भन्दै सुनसरीको इटहरीस्थित पिसजोन उच्च माविको होस्टेलमा बस्दै आएका कक्षा दशका विद्यार्थी होस्टेलबाट बाहिरीएका छन्। होस्टेलका शिक्षक विकास सुब्बाले लामो समयदेखि यातना दिँदै आएको र व्यवस्थापन पक्षले पनि त्यसको सुनुवाइ ......
पुरा समाचार 
[देखाइएको पृष्ठ 1 जम्मा पृष्ठ 1205] [1 - 20 जम्मा रेकर्ड 24086]     [1] [2] [3] [4] [5] [6] [7] ...      अर्को »

Blog

Recent Blog
Aug 31, 2010 » funnyamrit 
Saying One Doing One ( 0 Comments )
The police are here 2 control all the social problem. Playing cards, playing carrom(in public place), drinking alcohol and making noise around etc. Here is also the same problem... The police is patteroling its area and cating the people along ......Read More
Recent Comment
Aug 31, 2010 » funnyamrit 
yes, about avenues tv ( 4 Comments )
[ Recent comment on this blog ]
I think they need 2 reduce ads.

टेलिभिजन: मंगलबार   Loading Clock....

समाचार संग्रह - 2010

Browse Archives of Year -
[ 2009 ] - [ 2008 ] - [ 2007 ] -
तपाइको मत
सामाजिक परिवर्तनको लहर चलिरहेका वेला नेपाली एकल (विधुवा) महिलाले तीज महोत्सव उदघाटन गरेको हेर्न पाइने कहिले होला ?
चाँडै नै, अव त समाजको आँखा खुलिसक्यो
भन्न सकिन्न, समाजको आँखा अझै खुल्या छैन
  

 
•  सिन्धुपाल्चोकको भोटेकोशीमा यात्रुबहाक बस खस्दा कम्तीमा पाँच जनाको मृत्यु, चौध जना अझै बेपत्ता      •  सेना समायोजन विशेष समितिको बैठकमा अन्मिनको म्याद थप्ने विषयमा कुरा मिलेन, प्राविधिक समितिको म्याद चार महिना थपियो       •  संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जाने प्रधानमन्त्री नेपालको कार्यक्रम रद्द       •  मुलुक र जनता भन्दा पार्टी ठूलो भन्ने भ्रमबाट मुक्त हुन दलहरुलाई संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आग्रह       •   आसन्न बार्‍हौं महाधिवेशनका लागि नेपाली काग्रेसले तीन करोड रुपैया खर्च गर्ने ,महाधिवेशनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने निश्चित       •  राष्ट्रपति डक्टर रामवरण यादवद्धारा नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र अस्पतालको निरिक्षण       •  लिम्वुवान स्टेट फोर्सले इलामको बाँझो प्रहरी चौकी आक्रमणका क्रममा लुटेको प्रहरी सञ्चार सेट फेला      •  नेवारी संस्कृति र लोक बाजाको संरक्षण एवम् प्रवर्र्द्धनमा योगदान पुर्‍याउँदै आएका तीन श्रष्टा सम्मानित       •  उत्तरपश्चिम पाकिस्तानको एक प्रहरी चौकीमा आत्मघाती आक्रमण, कम्तीमा उन्नाइस जनाकोे मृत्यु, दर्जनौं घाइते       •  नवनिर्मित ऋषेश्वर मन्दिरको उद्घाटनका लागि पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंको फुटुङमा       
Website Design & Developed By: XclusiveMinds.com