Official Website For Avenues Television :: खबर भित्रको खबर :: News From Nepal As It Happens


गभर्नर नियुक्तिको विषयमा आजको मन्त्रिपरिषदको बैठक पनि अनिर्णित, बरिष्ठ पत्रकारको सम्मानमा अक्षयकोष स्थापना गरिने

2010-3-10 11:34:40
मन्त्रीपरिषदको आजको बैठकले पनि राष्ट्र बैंकको गभर्नर नियुक्ती गर्न सकेन। बिहान बसेको बैठकमा गर्भनर नियुक्ती सम्बन्धि प्रस्ताव नै नपरेको मन्त्रीहरुले बताएका छन्। बैठकले बरिष्ठ पत्रकार सम्मान अक्षय कोष स्थापनाका लागि निर्देशिका बनाएको छ भने द्धन्द्धपीडित पत्रकार कल्याण कोष स्थापनाका लागि मापदण्ड सहितको निर्देशिका पारित गरेको छ। बैठकले सुचनाप्रबिधि नियमावली २०६६ पािरत गरेको छ भने शहीदको परिभाषा निर्धारण आयोगको समावधी थप गर्ने निर्णय पनि गरेको छ। 
त्यस्तै बैठकले नेपाल र इजरायल सरकारबीच कृषी क्षेत्रको सहयोग आदान प्रदान गर्ने सम्बन्धि सम्झौता अनुमोदन गरेको मन्त्री शरतसिंह भण्डारीले जानकारी दिनुभयो।बैठकले उपराष्ट्रपति परमानन्द झाको पर्सि देखि हुने तीन दिने निजी भारत भ्रमण पनि स्वीकृत गरेको छ।। 
   


 



 

शिर्ष समाचारहरु

Blog

Recent Blog
Sep 8, 2010 » janginishan 
नाङ्गा नेता, नाबालक जनता ( 0 Comments )
'निर्लज्ज' भनेर नेतालाई गाली के गर्नु! त्यस्ता नेता रोज्ने र ती नाङ्गै हुनथालेपछि पनि तिनलाई सम्मान दिइरहने नेपाली समाज बेसी दोषी छैन र ? अव, जनताले बाटो, चोक, पसल, कार्यालय, मन्दिर आदि जुनसुकै ठाउँमा भेटिएका जोसुकै नेतालाई पनि प्रश्‍न‍माथि प्रश्‍न गर्दै......Read More
Recent Comment
Sep 8, 2010 » roshan4562 
लाज नभएका नेताहरू ( 1 Comments )
[ Recent comment on this blog ]
कट्टू लगाएका नेताहरू भए पो कट्टू फुकाल्नु, नाङ्गै छन् त के फुकाल्नु? शायद कसै कसैले धोती चाहिँ लगाएका छन् कि?
Most Commented Blog of Month
Sep 8, 2010 » khwopring 
लाज नभएका नेताहरू ( 1 Comments )
अब त कटटु फुकालेर हिदे पनि भयो

समाचार संग्रह - 2010

Browse Archives of Year -
[ 2009 ] - [ 2008 ] - [ 2007 ] -

टेलिभिजन: बिहिबार   Loading Clock....

तपाइको मत
तिज शुरु हुने हफ्तौं अगाडीदेखि महिलाहरुमा दर खाने ,नाचगान गर्ने कार्यक्रम तपाँइलाइ कस्तो लाग्छ ?
भड्किलो प्रर्दशन
मर्म संगै पर्ब जाडिएर
पैसा र सौख भएर
  

 
•  काम चलाउ सरकारले विधेयक ल्याउन नसक्ने भन्दै माओवादीले बहिष्कार गर्ने चेतावनी दिएपछि संसद स्थगित, अर्को बैठक भदौ २८ गते बस्ने       •  एमाले र मधेशवादी दलको गैरजिम्मेवारीका कारण प्रधानमन्त्री चयन हुन नसकेको कांग्रेस उपसभापति पौडेलको आरोप, आफु निर्वाचनमा नहारेको दावी       •   सङ्घीयताको जस्तोसुकै संरचना बने पनि मौलिक अधिकार र प्रेस स्वतन्त्रताको कानुन एउटै हुने : एमाले नेता प्रदीप ज्ञवाली       •  मुलुकलाई निकास दिन कांग्रेसलाई सघाउनुको विकल्प नरहेको एमाले उपाध्यक्ष भण्डारीको दावी, अनमिनको भूमिका समाप्त भएको जिकीर       •  सशस्त्र द्वन्दमा राज्य पक्षबाट हत्या गरिएका धनुषाका पाँच जनाको शव उत्खनन् जारी, हत्यामा संलग्नलाई कारवाहीको सिफारिस गरिने आयोगद्वारा जानकारी       •  नेपाल ट्रेड युनियन कांग्रेसकी उपाध्यक्ष रीता खनालद्धारा महिलाबाट केन्द्रीय सदस्य पदमा उम्मदेवारी घोषणा       •  जागरण नेपालद्धारा विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार महिलालाई सम्मान       •  भारतको मध्य प्रदेशमा पर्ने देवास जिल्लामा यात्रुबाहक बस नदीमा खस्यो, एक्काइस जनाको मृत्यु, एक्चालीस जनाको जिवितै उद्धार       •  काँग्रेस बाहेकका दलको नेतृत्वमा शान्तिप्रक्रिया टुंगोमा नपुग्ने कार्यबाहक सभापतिको दाबी, बीपीको मेलमिलाप नीति अवलम्बन गरे गतिरोध अन्त्य हुने विश्वास       •   राष्ट्रसंघीय मिसन अनमिनले माओवादी सेनाका लडाकु र हतियार केन्द्रित भएर अनुगमनको कार्यादेश निर्धारण हुनुपर्ने :शान्ति मन्त्री रकम चेम्जोङ       
Website Design & Developed By: XclusiveMinds.com