Official Website For Avenues Television :: खबर भित्रको खबर :: News From Nepal As It Happens


गुणस्तरीय सेवाको प्रत्याभूत हुने गरी पन्ध्र दिनभित्र कार्ययोजना पेश गर्न सार्वजनिक लेखा समितिद्वारा टेलिकमलाई निर्देशन

2010-2-8 13:40:55
लामो समयदेखि गुणस्तरको विषयलाई लिएर आलोचना खेपिरहेको नेपाल टेलिकमलाई व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिले गुणस्तरीय सेवाको प्रत्यमभूत हुनेगरी कार्ययोजना बनाई पेश गर्न निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले टेलिकमलाई पन्ध्र दिनभित्र त्यस्तो कार्य योजना बनाउन निर्देशन दिएको हो।
 
समितिले बैठकमा उपस्थित नेपाल टेलिकमका प्रवन्ध निर्देशक अमरनाथ सिंहलाई त्यस्तो निर्देशन दिएको हो। समितिमा उपस्थित सिंहले लोडसेडिङका कारण सेवा प्रभावकारी हुन नसकेको स्वीकार गर्दै सेवा प्रभावकारी बनाउन टेलिकम प्रयासरत रहेको जानकारी दिनुभयो। बैठकले हज कमिटीले बारम्बार ताकेता गर्दा पनि खर्च विवरण नपठाएको भन्दै परराष्ट्र मन्त्रालय र गृहमन्त्रालयलाई खर्चको यथार्थ विवरण यथाशक्य समितिमा पठाउन निर्देशन पनि दिएको छ।
 
त्यसैगरी बैठकले मन्त्रीहरुको यथार्थ खर्च विवरण नआएकोप्रति क्षोभ प्रकट गर्दै प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई खर्च विवरण पठाउन निर्देशन समेत दिएको छ।।
   


 


Saying One Doing One by: funnyamrit  ( 0 Comments )
The police are here 2 control all the social problem. Playing cards, playing carrom(in public place), drinking alcohol and making noise around etc. Here is also the same problem... The police is patte... Read More »
भारतीयको नजरमा नेपाली ! by: janginishan  ( 0 Comments )
भारु दूतावासले मोरू छापाप्रति अशोभनीय अभिव्यक्ति दियो रे! मोरु नेताहरूले स... Read More »
mero desh mahan by: gautam  ( 0 Comments )
सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भई फैलिएका, मेची-महाकाली। ... Read More »
Traffic Police of Nepal by: funnyamrit  ( 0 Comments )
The way they treat 2 the people riding the vechile is not good. They don't know how 2 control the traffic if there is no traffic light they themself jam the road and blame the drivers and riders. They... Read More »
neta by: sumanbabu  ( 0 Comments )
hamra neta haru lai kasto laj navako hola hai? pach pach choti hare ko ma hamra khate neta haru lai suvakamana baktya garna chanchau> hamro desh ko nam dherai mathi puraunu vako ma ma ra hami sabai ja... Read More »
जातियताको नारा गौरव कि पर्खाल ? by: samarpan  ( 0 Comments )
रोज्ने स्वतन्त्रता सबैको छ, त्यसो त देशमा प्रजातन्त्र हुर्किएको पनि त आधा श... Read More »
खबर भित्रको खबर by: chhiring  ( 2 Comments )
के गढी माईमा गरिने लाखौ पशु बलि प्रथा नराम्रो हो यस लाइ रोक्नु पर्छ भन्नु नै ... Read More »
कति नेतालाई मात्रै गाली गर्ने ? by: deepakbasnet ( 0 Comments )
हुन त नेपालको विकास हुन नसक्नुमा प्रभावकारी नीति नभएर नै हो। र अर्को कुरा के... Read More »
तेरो बाउ ले तलाई देश लुट्न जन्माएको हो ? ‎ by: deadbj ( 1 Comments )
question to Bhrastachari. neta of nepal. saala sab chor 6an. ‎^खाने, हग्ने र भुक्ने बाहेक हाम्रा नेताजी हरुको काम ... Read More »
dfsfdsfsfd by: birrell  ( 0 Comments )
[url=http://www.ksd.com]ksd[/url] , ksdksd... Read More »