Official Website For Avenues Television :: खबर भित्रको खबर :: News From Nepal As It Happens


विभिन्न दलका नेताहरुद्धारा राज्यपुर्नसंरचना समितिले संविधानसभामा प्रस्तुत गरेको १४ प्रदेशको प्रस्तावमा बेग्लाबेग्लै धारणा

2010-2-8 17:23:14
राज्यपुर्नसंरचना समितिले संविधानसभामा प्रस्तुत गरेको १४ प्रदेशको प्रस्ताव विभिन्न दलका नेताहरुले बेग्लाबेग्लै धारणा राख्नुभएको छ। राजधानीमा सुदूरपश्चिमाञ्चल सरोकार मञ्चद्वारा आयोजित अन्तरक्रियामा एकीकृत नेकपा माओवादीका नेता लेखराज भट्टले १४ प्रदेशको प्रस्ताव अन्तिम नभएको बताउँदै आवश्यक परे जनमत संग्रह गर्न सकिने बताउनुभयो। नेपाली कांग्रेसका नेता रमेश लेखकले जातीयताका आधारमा राज्य विख48डन गर्न नहुने धारणा राख्नुभयो।
 कार्यक्रममा नेकपा एमालेका नेता कर्णबहादुर थापाले जातीय आधारमा राज्यको नामांकरण गर्दा जातीय, धार्मिक साम्प्रदायिक हिंसा भड्कन सक्ने खतरा औंल्याउनुभयो। मञ्चले राज्यका मुख्य नदीहरुको जलाधारको आधारमा चारप्रदेशको भूभागको हकमा सेती महाकाली, भेरी कर्णाली अञ्चललाई एउटै प्रदेश अन्तर्गत कर्णाली प्रदेशको स्थापना गर्नुपर्ने माग मोर्चाले अघि सारेको छ।
   


 


Saying One Doing One by: funnyamrit  ( 0 Comments )
The police are here 2 control all the social problem. Playing cards, playing carrom(in public place), drinking alcohol and making noise around etc. Here is also the same problem... The police is patte... Read More »
भारतीयको नजरमा नेपाली ! by: janginishan  ( 0 Comments )
भारु दूतावासले मोरू छापाप्रति अशोभनीय अभिव्यक्ति दियो रे! मोरु नेताहरूले स... Read More »
mero desh mahan by: gautam  ( 0 Comments )
सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भई फैलिएका, मेची-महाकाली। ... Read More »
Traffic Police of Nepal by: funnyamrit  ( 0 Comments )
The way they treat 2 the people riding the vechile is not good. They don't know how 2 control the traffic if there is no traffic light they themself jam the road and blame the drivers and riders. They... Read More »
neta by: sumanbabu  ( 0 Comments )
hamra neta haru lai kasto laj navako hola hai? pach pach choti hare ko ma hamra khate neta haru lai suvakamana baktya garna chanchau> hamro desh ko nam dherai mathi puraunu vako ma ma ra hami sabai ja... Read More »
जातियताको नारा गौरव कि पर्खाल ? by: samarpan  ( 0 Comments )
रोज्ने स्वतन्त्रता सबैको छ, त्यसो त देशमा प्रजातन्त्र हुर्किएको पनि त आधा श... Read More »
खबर भित्रको खबर by: chhiring  ( 2 Comments )
के गढी माईमा गरिने लाखौ पशु बलि प्रथा नराम्रो हो यस लाइ रोक्नु पर्छ भन्नु नै ... Read More »
कति नेतालाई मात्रै गाली गर्ने ? by: deepakbasnet ( 0 Comments )
हुन त नेपालको विकास हुन नसक्नुमा प्रभावकारी नीति नभएर नै हो। र अर्को कुरा के... Read More »
तेरो बाउ ले तलाई देश लुट्न जन्माएको हो ? ‎ by: deadbj ( 1 Comments )
question to Bhrastachari. neta of nepal. saala sab chor 6an. ‎^खाने, हग्ने र भुक्ने बाहेक हाम्रा नेताजी हरुको काम ... Read More »
dfsfdsfsfd by: birrell  ( 0 Comments )
[url=http://www.ksd.com]ksd[/url] , ksdksd... Read More »

 

Blog

Recent Blog
Aug 31, 2010 » funnyamrit 
Saying One Doing One ( 0 Comments )
The police are here 2 control all the social problem. Playing cards, playing carrom(in public place), drinking alcohol and making noise around etc. Here is also the same problem... The police is patteroling its area and cating the people along ......Read More
Recent Comment
Aug 31, 2010 » funnyamrit 
yes, about avenues tv ( 4 Comments )
[ Recent comment on this blog ]
I think they need 2 reduce ads.

समाचार संग्रह - 2010

Browse Archives of Year -
[ 2009 ] - [ 2008 ] - [ 2007 ] -

टेलिभिजन: मंगलबार   Loading Clock....

तपाइको मत
सामाजिक परिवर्तनको लहर चलिरहेका वेला नेपाली एकल (विधुवा) महिलाले तीज महोत्सव उदघाटन गरेको हेर्न पाइने कहिले होला ?
चाँडै नै, अव त समाजको आँखा खुलिसक्यो
भन्न सकिन्न, समाजको आँखा अझै खुल्या छैन
  

 
•  सिन्धुपाल्चोकको भोटेकोशीमा यात्रुबहाक बस खस्दा कम्तीमा पाँच जनाको मृत्यु, चौध जना अझै बेपत्ता      •  सेना समायोजन विशेष समितिको बैठकमा अन्मिनको म्याद थप्ने विषयमा कुरा मिलेन, प्राविधिक समितिको म्याद चार महिना थपियो       •  संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जाने प्रधानमन्त्री नेपालको कार्यक्रम रद्द       •  मुलुक र जनता भन्दा पार्टी ठूलो भन्ने भ्रमबाट मुक्त हुन दलहरुलाई संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आग्रह       •   आसन्न बार्‍हौं महाधिवेशनका लागि नेपाली काग्रेसले तीन करोड रुपैया खर्च गर्ने ,महाधिवेशनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने निश्चित       •  राष्ट्रपति डक्टर रामवरण यादवद्धारा नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र अस्पतालको निरिक्षण       •  लिम्वुवान स्टेट फोर्सले इलामको बाँझो प्रहरी चौकी आक्रमणका क्रममा लुटेको प्रहरी सञ्चार सेट फेला      •  नेवारी संस्कृति र लोक बाजाको संरक्षण एवम् प्रवर्र्द्धनमा योगदान पुर्‍याउँदै आएका तीन श्रष्टा सम्मानित       •  उत्तरपश्चिम पाकिस्तानको एक प्रहरी चौकीमा आत्मघाती आक्रमण, कम्तीमा उन्नाइस जनाकोे मृत्यु, दर्जनौं घाइते       •  नवनिर्मित ऋषेश्वर मन्दिरको उद्घाटनका लागि पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंको फुटुङमा       
Website Design & Developed By: XclusiveMinds.com