Official Website For Avenues Television :: खबर भित्रको खबर :: News From Nepal As It Happens


नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बिना निर्णय स्थगित

2010-03-09 18:27:08
जिल्ला बिवाद समाधानका बिषयमा सहमति हुन नसकेपछि नेपाली कांग्रेस केन्द्रीय समितिको आजको बैठक पनि बिना निर्णय स्थगित भएको छ। आइतबार बसेको केन्द्रीय समितिको बैठक पनि बिवाद समाधानका लागि गृहकार्य गर्ने भन्दै आज सम्मका लागि स्थगित भएको थियो। बिवाद समधानकालागि गठित समितिले पेश गरेको प्रतिबेदन अध्ययन गरी समाधानको बिकल्प तय गर्न पदाधिकारीहरुलाई तोकिएपनि पदाधिकारीहरुले समाधानका बिषयमा कुनै निर्णय दिन नसकेपछि बैठक बिना निष्कर्ष टुंगीएको हो। जिल्ला बिवादकै कारण आजको बैठक महाधिबेसनको मिति सम्बन्धि प्रस्तावमा बारेमा प्रबेश नै नगरेको प्रवक्ता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो। स्थगित बैठक भोली बिहान नौ बजे पुनः बस्ने छ। भोली बस्ने बैठकले जिल्ला बिवाद समाधान गरी महाधिबेसनको मिति तोक्ने केसीले जानकारी दिनुभयो। फागुन अन्तिम साताका लागि तोकिएको महाधिबेसन पर सार्ने निर्णय यसअघि नै भैसकेपनि अर्को मिति भने तय हुन सकेको छैन। बैशाखको अन्तिम साता वा जेठको अन्तिम साता महाधिबेसन गर्ने बिषयमा पनि केन्द्रीय समितिमा बिवाद छ।
   


 


नाङ्गा नेता, नाबालक जनता by: janginishan  ( 0 Comments )
'निर्लज्ज' भनेर नेतालाई गाली के गर्नु! त्यस्ता नेता रोज्ने र ती नाङ्गै हुनथा... Read More »
लाज नभएका नेताहरू by: khwopring  ( 1 Comments )
अब त कटटु फुकालेर हिदे पनि भयो... Read More »
Saying One Doing One by: funnyamrit  ( 0 Comments )
The police are here 2 control all the social problem. Playing cards, playing carrom(in public place), drinking alcohol and making noise around etc. Here is also the same problem... The police is patte... Read More »
भारतीयको नजरमा नेपाली ! by: janginishan  ( 0 Comments )
भारु दूतावासले मोरू छापाप्रति अशोभनीय अभिव्यक्ति दियो रे! मोरु नेताहरूले स... Read More »
mero desh mahan by: gautam  ( 0 Comments )
सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भई फैलिएका, मेची-महाकाली। ... Read More »
Traffic Police of Nepal by: funnyamrit  ( 0 Comments )
The way they treat 2 the people riding the vechile is not good. They don't know how 2 control the traffic if there is no traffic light they themself jam the road and blame the drivers and riders. They... Read More »
neta by: sumanbabu  ( 0 Comments )
hamra neta haru lai kasto laj navako hola hai? pach pach choti hare ko ma hamra khate neta haru lai suvakamana baktya garna chanchau> hamro desh ko nam dherai mathi puraunu vako ma ma ra hami sabai ja... Read More »
जातियताको नारा गौरव कि पर्खाल ? by: samarpan  ( 0 Comments )
रोज्ने स्वतन्त्रता सबैको छ, त्यसो त देशमा प्रजातन्त्र हुर्किएको पनि त आधा श... Read More »
खबर भित्रको खबर by: chhiring  ( 2 Comments )
के गढी माईमा गरिने लाखौ पशु बलि प्रथा नराम्रो हो यस लाइ रोक्नु पर्छ भन्नु नै ... Read More »
कति नेतालाई मात्रै गाली गर्ने ? by: deepakbasnet ( 0 Comments )
हुन त नेपालको विकास हुन नसक्नुमा प्रभावकारी नीति नभएर नै हो। र अर्को कुरा के... Read More »

 

शिर्ष समाचारहरु

Blog

Recent Blog
Sep 8, 2010 » janginishan 
नाङ्गा नेता, नाबालक जनता ( 0 Comments )
'निर्लज्ज' भनेर नेतालाई गाली के गर्नु! त्यस्ता नेता रोज्ने र ती नाङ्गै हुनथालेपछि पनि तिनलाई सम्मान दिइरहने नेपाली समाज बेसी दोषी छैन र ? अव, जनताले बाटो, चोक, पसल, कार्यालय, मन्दिर आदि जुनसुकै ठाउँमा भेटिएका जोसुकै नेतालाई पनि प्रश्‍न‍माथि प्रश्‍न गर्दै......Read More
Recent Comment
Sep 8, 2010 » roshan4562 
लाज नभएका नेताहरू ( 1 Comments )
[ Recent comment on this blog ]
कट्टू लगाएका नेताहरू भए पो कट्टू फुकाल्नु, नाङ्गै छन् त के फुकाल्नु? शायद कसै कसैले धोती चाहिँ लगाएका छन् कि?
Most Commented Blog of Month
Sep 8, 2010 » khwopring 
लाज नभएका नेताहरू ( 1 Comments )
अब त कटटु फुकालेर हिदे पनि भयो

समाचार संग्रह - 2010

Browse Archives of Year -
[ 2009 ] - [ 2008 ] - [ 2007 ] -

टेलिभिजन: बिहिबार   Loading Clock....

तपाइको मत
तिज शुरु हुने हफ्तौं अगाडीदेखि महिलाहरुमा दर खाने ,नाचगान गर्ने कार्यक्रम तपाँइलाइ कस्तो लाग्छ ?
भड्किलो प्रर्दशन
मर्म संगै पर्ब जाडिएर
पैसा र सौख भएर
  

 
•  काम चलाउ सरकारले विधेयक ल्याउन नसक्ने भन्दै माओवादीले बहिष्कार गर्ने चेतावनी दिएपछि संसद स्थगित, अर्को बैठक भदौ २८ गते बस्ने       •  एमाले र मधेशवादी दलको गैरजिम्मेवारीका कारण प्रधानमन्त्री चयन हुन नसकेको कांग्रेस उपसभापति पौडेलको आरोप, आफु निर्वाचनमा नहारेको दावी       •   सङ्घीयताको जस्तोसुकै संरचना बने पनि मौलिक अधिकार र प्रेस स्वतन्त्रताको कानुन एउटै हुने : एमाले नेता प्रदीप ज्ञवाली       •  मुलुकलाई निकास दिन कांग्रेसलाई सघाउनुको विकल्प नरहेको एमाले उपाध्यक्ष भण्डारीको दावी, अनमिनको भूमिका समाप्त भएको जिकीर       •  सशस्त्र द्वन्दमा राज्य पक्षबाट हत्या गरिएका धनुषाका पाँच जनाको शव उत्खनन् जारी, हत्यामा संलग्नलाई कारवाहीको सिफारिस गरिने आयोगद्वारा जानकारी       •  नेपाल ट्रेड युनियन कांग्रेसकी उपाध्यक्ष रीता खनालद्धारा महिलाबाट केन्द्रीय सदस्य पदमा उम्मदेवारी घोषणा       •  जागरण नेपालद्धारा विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार महिलालाई सम्मान       •  भारतको मध्य प्रदेशमा पर्ने देवास जिल्लामा यात्रुबाहक बस नदीमा खस्यो, एक्काइस जनाको मृत्यु, एक्चालीस जनाको जिवितै उद्धार       •  काँग्रेस बाहेकका दलको नेतृत्वमा शान्तिप्रक्रिया टुंगोमा नपुग्ने कार्यबाहक सभापतिको दाबी, बीपीको मेलमिलाप नीति अवलम्बन गरे गतिरोध अन्त्य हुने विश्वास       •   राष्ट्रसंघीय मिसन अनमिनले माओवादी सेनाका लडाकु र हतियार केन्द्रित भएर अनुगमनको कार्यादेश निर्धारण हुनुपर्ने :शान्ति मन्त्री रकम चेम्जोङ       
Website Design & Developed By: XclusiveMinds.com