मुख्य पृष्ठ | राष्ट्रिय | बिश्व | खेलकुद | ब्यापार | ब्लग | कार्यक्रम | एटिभी समुह | हाम्रो बारेमा | घटनाहरु | बिज्ञापन | लगानी कर्ता | समाचार संग्रह
एभिन्युज @ हेडलाईन
माघ १३, २०६८ शुक्रवार १४:०७:०९
२ घण्टा ४७ मिनेट पहिले
ताजा समाचार
भिडियो समाचार
राज्य पुनःसंरचना आयोगले एकलौटी प्रतिवेदन तयार पार्न लागेको भन्दै प्रतिपक्षको आपत्ति, जनसत्ता सम्बन्धी निर्णय फिर्ताका लागि माओवादीलाई थप दबाब दिने
माघ १३, २०६८ शुक्रवार १४:०७:०९
२ घण्टा ४७ मिनेट पहिले
प्रतिपक्षि दल काग्रेस र एमालेले शान्ति प्रक्रिया टुगयाउनका लागि एकिकृत माओवादीलाई थप दवाव दिने निर्णय गरेका छन्। एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा आज बसेको दुई दलका शिर्ष नेताहरुको बैठकले माओवादीलाई थप दवाव दिने निर्णय गरेको हो। बैठकले राज्य पुर्नसंरचना आयोगले एकलौटी रुपमा प्रतिवेदन तयार गर्न लागेकोमा आपत्ति समेत जनाएको छ। ...... पुरा समाचार
भट्टराईको नेतृत्वमा कुनै पनि हालतमा राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने :झलनाथ खनाल
१३ घण्टा ४८ मिनेट पहिले
१३ घण्टा ४८ मिनेट पहिले
स्वेच्छिक अवकास जाने लडाकुहरुलाई माघ सत्र गतेदेखि विदाइ गरिने विशेष समितिको निर्णय
१७ घण्टा ४ मिनेट पहिले
१७ घण्टा ४ मिनेट पहिले
Advertisement Place
- माओवादी अध्यक्ष पुष्प कमल दाहाल उपस्थित नभएपछि संवैधानिक समितिको बैठक निष्कर्र्षविहीन
माघ १३, २०६८ १४:०४:०५ [२ घण्टा ५० मिनेट पहिले] - कांग्रेस र एमाले लगायतका दलहरुले व्यवस्थापिका संसदको बैठक चल्न नदिने
माघ १३, २०६८ १४:०३:०४ [२ घण्टा ५१ मिनेट पहिले] - विभिन्न संघ संगठनहरुले गरेको प्रदर्शन र र्यालीका कारण काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त
माघ १३, २०६८ १४:०१:३५ [२ घण्टा ५२ मिनेट पहिले] - सडक व्यवसायीले काठमाडौ महानगरपालिका अगाडी एक घण् टा धर्ना
माघ १३, २०६८ १४:००:४५ [२ घण्टा ५३ मिनेट पहिले] - पेट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरुद्धारा म्याग्दी बन्द
माघ १३, २०६८ १४:००:०६ [२ घण्टा ५४ मिनेट पहिले] - वडा प्रहरी कार्यालय बिर्ताद्धा शंकास्पद चार वटा सवारी साधन नियन्त्रण
माघ १३, २०६८ १३:४४:०४ [३ घण्टा १० मिनेट पहिले] - एमालेको प्रतिनिधि परिषद बैठकको प्रचार अभियान सुरु
माघ १३, २०६८ १३:४१:४९ [३ घण्टा १२ मिनेट पहिले] - जिल्ला अस्पताल मुगुमा सात महिना देखि औषधि अभाव ,औषधिको अभाव हुँदा बिरामी मर्कामा
माघ १३, २०६८ १३:३६:३० [३ घण्टा १८ मिनेट पहिले] - चरित्र अभिनेत्री सुशीला रायमाझीको निधन
माघ १३, २०६८ १०:४८:४८ [६ घण्टा ५ मिनेट पहिले] - विश्व दुर्लभ सारस चरा उचित संरक्षणको अभावमा विस्तारै लोप हुने अवस्थामा
माघ १३, २०६८ १०:४७:२९ [६ घण्टा ७ मिनेट पहिले]
- वनको संरक्षणमा ध्यान नदिने कर्मचारीलाई कारवाही गरिने वन तथा भू संरक्षण मन्त्रालयका सचिवको चेतावनी
माघ १३, २०६८ १०:४६:०५ [६ घण्टा ८ मिनेट पहिले] - राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी फेरि फुट्यो, सभासद गौरी महतो र रामनरेश रायद्वारा राष्ट्रिय सद्भावना पार्टी गठन गरेको घोषणा
माघ १३, २०६८ १०:४४:२० [६ घण्टा १० मिनेट पहिले] - नवलपरासीको प्रगतिनगरमा बस पल्टदा ८ जना घाईते
माघ १३, २०६८ १०:४१:३१ [६ घण्टा १३ मिनेट पहिले] - राजधानीका विभिन्न स्थानमा बम विष्फोट र अपहरणमा संलग्न नेपाल डिफेन्स आर्मीका पाँच जना पक्राउ, डिल्लीबजारस्थित सदरखोरमा रहेका डिफेन्स आर्मीका अध्यक्ष मैनालीको निर्देशनमा काम गरेको स्वीकार
माघ १३, २०६८ १०:४०:२३ [६ घण्टा १४ मिनेट पहिले] - राजसंस्था फालेर राजनैतिक दलहरुले ठुलो गल्ती गरे :कमल थापा
माघ १३, २०६८ १०:३९:२७ [६ घण्टा १५ मिनेट पहिले] - महोत्तरीको जलेश्वरमा लोडेसेडिङ बिरोधी प्रदर्शन थप चर्कदै
माघ १३, २०६८ १०:३७:०१ [६ घण्टा १७ मिनेट पहिले] - राष्ट्रिय दिवसमा भाग लिन क्यान्बेरा पुगेका अष्ट्रेलियाका प्रधानमन्त्री गिलार्ड र विपक्षी नेतामाथि आदिवासीहरुद्वारा आक्रमणको प्रयास
माघ १३, २०६८ १०:३५:४३ [६ घण्टा १८ मिनेट पहिले] - अमेरिकामा करिव एक लाख सैनिक कटौती गरिने रक्षामन्त्रालयको घोषणा, रक्षा बजेटलाई मजबुद पारिने
माघ १३, २०६८ १०:३५:०० [६ घण्टा १९ मिनेट पहिले] - नाइजेरियाका राष्ट्रपति जोनाथनद्धारा उपयुक्त मागसहित वार्तामा आउन विद्रोही बोको हरामलाई आह्वान, अझ कडा आक्रमण गर्ने बोको हरामको चेतावनी
माघ १३, २०६८ १०:३४:०२ [६ घण्टा २० मिनेट पहिले] - प्रधानमन्त्रीको भिडियो सम्बोधनपछि भृकुटीमण्डपमा क्यान इन्फोटेक मेला सुरु
माघ १३, २०६८ १०:३१:५६ [६ घण्टा २२ मिनेट पहिले]
यो भिडियो हर्ेनको लागि तपाइको ब्राउजरमा जाभास्क्रिप्टस् चल्ने हुनु पर्दछ र फ्ल्यास प्लेयर इन्स्टल गरिएको हुनु पर्दछ ।
सित्तैमा पाइने फ्ल्यास प्लेयर डाउनलोड गर्नुहोस ।
Advertisement Place
BlogPost Blog
SNDSOFT|Blogging Hacks|Computer Tips and tricks|download software by: sndsoft ( 0 Comments )
Learn new things here as well as download software.similarly here you can type in nepali.Not only this much here you can learn different bloggings tips,computer tricks and It news.... Read More »
Learn new things here as well as download software.similarly here you can type in nepali.Not only this much here you can learn different bloggings tips,computer tricks and It news.... Read More »
बदनामी की दौडमे पहले कौन कामयाब होगा “STOCK MARKET OR REAL ESTATE”. by: kangaalkuber ( 0 Comments )
मुलुकको विकासमा महत्वपुर्ण योगदान दिएको नेपाल इण्डष्ट्रियल एण्ड कमर्सियल... Read More »
मुलुकको विकासमा महत्वपुर्ण योगदान दिएको नेपाल इण्डष्ट्रियल एण्ड कमर्सियल... Read More »
Constitution ko chinta Facebook members lai by: bingyang
( 0 Comments )
auta popular social networking "facebook" chalaune facebook members lai Nepal ko Constitution sambandhi dekhayeko chinta ra uni harko facebook bata dekhayeko sakriyata le CA members lai khabardari gar... Read More »

k bholi nepal bandha ho????????? by: nickace ( 0 Comments )
bholi nepal bandha bhanne halla charcha bhairaheko cha k yo kura sancho nai ho ta!!!!!!!!!!!!1... Read More »
bholi nepal bandha bhanne halla charcha bhairaheko cha k yo kura sancho nai ho ta!!!!!!!!!!!!1... Read More »
hseb exam chemistry 2068 by: hsebques ( 0 Comments )
every questions of chemistry has been leaked before hand... 2 days ago in biratnagar and kathmandu...the night before exam... f*** u hseb F*** u leakers hamro future barbad bhayo........ Read More »
every questions of chemistry has been leaked before hand... 2 days ago in biratnagar and kathmandu...the night before exam... f*** u hseb F*** u leakers hamro future barbad bhayo........ Read More »
hseb exam chemistry by: hsebques ( 0 Comments )
hseb ko chemistry ko exam leak bhako cha... chyapchyapti 100 rs ma biratnagar ma paee racha... tala ma quGROUP - c 1) describe prep ration of pure and nitro benzene subjected reducting basic medium... Read More »

Petrol Aavav by: pravesh_mathema
( 0 Comments )
oil nigam ghatama chare.aavav kam garna sarkar le 1 arba denu parne re ani petrol ko mulya ni badhaunu parne bhanera oil nigam ko prabakta le bhaneko samachar sune. ghata kam garna pahele ta oil nigam... Read More »

सार्वजनिक बाटो: नेपाली सेनाको प्रभुत्व कहिले सम्म? by: sanjayktm
( 0 Comments )
नेपाल सरकारले नेपाली नागरिकलाई कुनै पनि सार्वजनिक स्थानमा निडर भई हिंडड... Read More »
नेपाल सरकारले नेपाली नागरिकलाई कुनै पनि सार्वजनिक स्थानमा निडर भई हिंडड... Read More »
पहिले पानी र विजुली कि नयाँ संविधान ? by: janginishan
( 0 Comments )
हाम्रो लागि पानी-विजुली र नयाँ संविधानमध्ये पहिले कुन धेरै आवश्यक भइसकेको ... Read More »
हाम्रो लागि पानी-विजुली र नयाँ संविधानमध्ये पहिले कुन धेरै आवश्यक भइसकेको ... Read More »
about pharping's recent activities by: kiranmmmm9 ( 0 Comments )
pharping ko sthaniya basindaharu milera bidhut pradhikaran ma andolan machhiraheko chha.bichama pharping ka kehi netaharu le rokne prayash gare....tara janatako aaagadi uniharu ko kehi lagena....nepa... Read More »

फोकसमा

दैनिक चित्र: 2012-1-27
दुर्लभ चरा
कपिलवस्तुको जगदीशपुर ताल आसपासका ओसिलो जमिनमा देखिएका लोपन्मुख सारस चरा
Blog
Jan 22, 2012 » sndsoft
SNDSOFT|Blogging Hacks|Computer Tips and tricks|download software ( 0 Comments )
Learn new things here as well as download software.similarly here you can type in nepali.Not only this much here you can learn different bloggings tips,computer tricks and It news.
Recent CommentSNDSOFT|Blogging Hacks|Computer Tips and tricks|download software ( 0 Comments )
Learn new things here as well as download software.similarly here you can type in nepali.Not only this much here you can learn different bloggings tips,computer tricks and It news.
Jun 27, 2011 » dnadna 
भारतीयहरु अशिक्षित ( 6 Comments )
[ Recent comment on this blog ]
Friend, I went through the link mentioned above.. but i didn't find the content as u have described...They have written country Nepal not india... so your news seems fake thankyou

टेलिभिजन: शुक्रबार Loading Clock....
समाचार संग्रह - 2012
Advertisement Place
सबै भन्दा बढी पढिएका समाचार
- चरित्र अभिनेत्री सुशीला रायमाझीको निधन
- भट्टराईको नेतृत्वमा कुनै पनि हालतमा राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने :झलनाथ खनाल
- राज्य पुनःसंरचना आयोगले एकलौटी प्रतिवेदन तयार पार्न लागेको भन्दै प्रतिपक्षको आपत्ति, जनसत्ता सम्बन्धी निर्णय फिर्ताका लागि माओवादीलाई थप दबाब दिने
- माओवादी अध्यक्ष पुष्प कमल दाहाल उपस्थित नभएपछि संवैधानिक समितिको बैठक निष्कर्र्षविहीन
- स्वेच्छिक अवकास जाने लडाकुहरुलाई माघ सत्र गतेदेखि विदाइ गरिने विशेष समितिको निर्णय
सबै भन्दा बढी हेरिएका भिडियो
मुख्य पृष्ठ | राष्ट्रिय | बिश्व | खेलकुद | ब्यापार | ब्लग | कार्यक्रम | एटिभी समुह | हाम्रो बारेमा | घटनाहरु | बिज्ञापन | लगानी कर्ता | समाचार संग्रह
Copyright 2007 Aveneus TV. All rights reserved.
Website Designed & Developed By: XclusiveMinds.com