महोत्तरीको मटिहानी नगरपालिका ६ मा भीषण आगलागी भएको छ । मदरसा टोलमा बुधबार दिउँसो १ बजे सल्केको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागीमा १०० भन्दा बढी …