बुटवल–भैरवस्थान द्रुत व्यवसायिक मार्ग सम्बन्धि अवधारणा पत्र अगाडि सारियो

कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका नौ हजार ४२८ जनाले कार्यक्षेत्र परिवर्तन गर्न पाउने

प्राथमिक तह तृतीय श्रेणीका चार हजार ४६२ शिक्षकको लागि विज्ञापन खुला

सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

दुग्ध विकास संस्थान डीडीसीले दियो किसानलाई ४८ करोड रुपैयाँ भुक्तानी

मैत्रीपूर्ण टी ट्वान्टी शृंखलाको दोस्रो खेलमा नेपाल पराजित

नेपाल पाँच खेलको टी–२० शृंखलाअन्तर्गत दोस्रो खेलमा वेस्ट इन्डिजसँग १० रनले पराजित भएको छ । योसँगै वेस्ट इन्डिजले शृंखलामा १–१ को बराबरी गरेको छ । त्रिबि क्रिक्रेट मैदानमा वेस्ट इन्डिजले दिएको १ सय…

लगानी सम्मेलनको पहिलो दिन दुई वटा विषयमा सम्झौता

तेस्रो लगानी सम्मेलनको पहिलो दिन दुई वटा विषयमा सम्झौता भएको छ । आज काठमाडौंमा आयोजित तेस्रो लगानी सम्मेलनमा दुई वटा सम्झौता भएको हो । डेटा सेन्टर निर्माण तथा सञ्चालनका लागि बिएलसी ग्रुप नेपाल र योट्टा डाटा …

उदार आर्थिक नीतिप्रति प्रतिबद्ध भन्दै प्रधानमन्त्रीद्वारा लगानी आह्वान

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालले विदेशी लगानीकर्तालाई सबल नियामक ढाँचा, दोहोरो करबाट मुक्त रहने व्यवस्था, बौद्धिक सम्पती अधिकारको संरक्षण, प्रतिष्पर्धात्मक कर्पोरेट कर लगायतमा प्रोत्साहन प्रदान गरेको बताएका छन । …

नेपाल लगानीको उत्कृष्ट गन्तव्य रहेको अर्थमन्त्री पुनको दाबी

अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य रहेको बताएका छन् । काठमाडौंमा शुरु भएको दुई दिने लगानी सम्मेलनलाई सम्बोधन गर्दै लगानी बोर्डका उपाध्यक्षसमेत रहेका मन्त्री पुनले सम्मेलनमार्फत नेपालले…

गर्मी बढेसँगै धरानमा खानेपानीको चरम अभाव

सर्वसाधारण खानेपानी अभावका कारण काकाकुलको जीवन विताउनुपरेपछि धरानमा सुनसरी उद्योग वाणिज्य संघले अनुगमन गरेको छ । अनुगमनका क्रममा पानी अभाव हुनुको कारणमध्ये चुहाहट समेत रहेको पाइएको छ । धरान खानेपानी बोर्डक…

चापाकलहरु सुक्न थालेपछि वीरगञ्जमा सर्वसाधारणको दैनिकी कष्टकर

गर्मी अत्याधिक बढ्नुका साथै लामो समय देखि वर्षापनि नभएपछि वीरगन्ज महानगरमा यसबर्षपनि चापाकलहरु सुक्न थालेका छन् । खासगरी महानगरका शहरी क्षेत्रका वडाहरुमा चैत अन्तिम सातादेखि चापाकलहरु सुक्न सुरु भएको हो । योक्रम …